राजनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारमा भेटवार्ता भएको हो । समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
केहीबेरमा शीर्ष दलका प्रमुख तीन नेताको छलफल हुँदै छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२ १६:१९
प्रतिक्रिया दिनुहोस्