site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, सरोकारवालासँग सुझाव माग

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति लेखनमा जुटेको छ । 

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सोमबार (जेठ २६ गते) एक सूचना जारी गरी सुझाव माग गरेको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले असार १० गतेभित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई अनुरोध गरेको छ ।

चालु वर्षको मौद्रिक नीति साउन ११ गते ल्याइएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्