site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गलेश्वरधाम
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको बेनी नगरपालिका–९, गलेश्वरमा पर्ने यो स्थल नेपालको दोस्रो पशुपतिनाथका नामले समेत परिचित छ । गलेश्वर शिवालय नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिलामाथि अवस्थित छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्