अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन प्रतितोला एक लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२ १०:५५
प्रतिक्रिया दिनुहोस्