site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले गर्‍यो संसद् बैठक बहिस्कार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ ।

यसअघिका दिनमा वेल घेराउ गर्दै आइरहेको रास्वपाले आज भने बैठक नै बहिस्कार गरेको हो । बैठक कार्यसूचीमा प्रवेश गर्नासाथ उनीहरु बाहिरिएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्