site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌मा मौन उभिएका रास्वपा सांसद बाहिरिए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद  प्रतिनिधिसभाको बैठक कक्षबाट बाहिरिएका छन् । आज बैठकमा मौन रहेर उभिएका उनीहरू बैठक सुरु भएको झन्डै साढे एक घण्टापछि बैठक कक्षबाट बाहिरिएका हुन् ।

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले जेठ १३ गतेयता निरन्तर संसद्‌मा विरोध गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्