म्याग्दीका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पग्लिएर हिमतालमा परिणत हुँदै गरेका हिमनदी । जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि हुँदा वर्षौंदेखि हिउँ जमेर बनेका हिमनदी पग्लन थालेका छन् । तस्बिर : कमल खत्री /रासस