राजनीति

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको सदस्यता शुल्क र लेबी बुझाएका छन् । पार्टीको केन्द्रीय कार्यालय च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर ओली लेबी बुझाएका हुन् ।
अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ १६:२३
प्रतिक्रिया दिनुहोस्