site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परीक्षा बोर्डको बैठक सुरु, एसईई नतिजा बाह्रखरीमा हेर्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ । यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न बोर्ड बैठक बसेको परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले जानकारी दिए ।

परीक्षा बोर्डले आजै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशित हुने नतिजा बाह्रखरी डट कममा पनि हेर्न सकिनेछ । बाह्रखरीले see.12khari.com मा गएर एसईई नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ । 

०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।

SEE-New-1751026900.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्