site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईई नतिजा : कुन प्रदेशबाट कति विद्यार्थी पास भए ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ प्रकाशित गरेको छ । 

नतिजाअनुसार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सबैभन्दा बढी वाग्मती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् । 

कोसी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९,७४९, गण्डकी प्रदेशबाट ४७,८४९, लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९, ८०४ विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्