site stats
बाह्रखरी :: Baahrakhari
देश
मुगु केन्द्रविन्दु भएर भूकम्पको धक्का
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मुगु केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा  केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.८ म्याग्निच्युड भूकम्प गएको हो । 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्