देश

काठमाडौं । पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्गको बझाङखण्ड पहिरोले अवरुद्ध भएको हो ।
आज बिहान साढे ५ बजे बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ बालुवाटार र जयपृथ्वी नगरपालिका–७ तमैल, माल्लाभिरस्थित जयपृथ्वी राजमार्गमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ ०६:४८
प्रतिक्रिया दिनुहोस्