site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा सेफ्टी ट्यांकीमा खस्दा महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चितवन । चितवनमा सेफ्टी ट्यांकीमा खस्दा महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–९, शरदपुरकी ६४ वर्षीया राधिका विकको मृत्यु भएको हो ।

घरनजिकैको सेफ्टी ट्यांकीमा शनिबार (असार २१) खस्दा घाइते भएकी उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उपचारका क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो । रासस
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्