site stats
बाह्रखरी :: Baahrakhari
देश
एभरेष्ट होटलका मालिक लारी लागुऔषध मुद्दामा पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित पाँचतारे होटल एभरेष्टका मालिक मस्कुर अहमद लारी काठमाडौंबाट पक्राउ परेका छन् । उनी लागु औषध तस्करी मुद्दामा पक्राउ परेका हुन् । 
प्रहरीका अनुसार लारीको लागु औषध मुद्दा अदालतमा विचाराधीन थियो र अदालतले उनलाई पक्रेर ल्याउन प्रहरीलाई आदेश दिएको थियो । लारीलाई पक्राउ गरेर लागु अाैषध नियन्त्रण ब्युरोमा राखिएको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  १२:३८
प्रतिक्रिया दिनुहोस्