site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गायिका मुना र दिकेशको कौडा गीत बजारमा  (भिडियोसहित)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । लोक दोहोरी गायिका मुना थापा मगर र दिकेश मगरको कौडा गीत बजारमा आएको छ । ‘जाउँ कि बसौं भयो दोमोन’ बोलको गीत युट्युवमार्फत सार्वजनिक गरिएको हो ।  
दिकेश मगरको शब्द संकलन रहेको गीतमा लय संकलन प्रेम गुरुङले गरेका छन् । 
दुधपोखरी फ्ल्म्सिले अडियो भिडियो तयार पारेको भिडियो दिकेशले नै निर्देशन गरेका हुन् । भिडियोमा दिकेश र मिरा रामजालीले मोडलिङ  गरेका छन् । 
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १३:३९
प्रतिक्रिया दिनुहोस्