site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इराकी प्रहरीले मोसुल नजिकैको गाउँमा ६ गाउँले मारेको आरोप
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । इराकी संघीय प्रहरीको युनिफर्ममा आएका मानिसहरूले इराकको मोसुलको दक्षिणतर्फको एक गाउँमा आएर त्यहाँका गाउँलेहरुलाई मारेको एमनेस्टी इन्टरनेसनलले जनाएको बीबीसीले जनाएको छ ।
उक्त संस्थाले संग्रह गरेको प्रमाणअनुसार शुरा तथा क्याराह गाउँका ६ जनालाई इस्लामिक स्टेटसँग सम्बन्ध भएको भन्दै पक्राउ गरी गोली हानेर मारेको बताइएको छ ।  तर, इराकी अधिकारीहरुले भने यसप्रति कुनै प्रतिक्रिया प्राप्त नभएको बताइएको छ ।
 
 
 
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  ११:१५
प्रतिक्रिया दिनुहोस्