site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मुना र पुस्कलको गीत ‘गयौ धोका दिएर’ बजारमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । लोक दोहोरी गायिका मुना थापा मगर र पुस्कल शर्माको लोक दोहोरी गीत ‘गयौ धोका दिएर’ बजारमा आएको छ । गीतमा मुना र पुस्कलको स्वर छ ।  
जीवन सुनारको शब्द संकलन रहेको गीतमा लय शंकलन मिलन मगरकोछ । गीत साथीभाइ डिजिटल म्युजिकले बजारमा ल्याएको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १५:२१
प्रतिक्रिया दिनुहोस्