site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाल राष्ट्र बैंकले आउदो सोमबार ६ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल निष्कासन गर्न लागेको छ ।
राष्ट्र बैंकले २ अर्ब ७७ करोड रुपैयाँ ९१ दिने, १८० दिनको १ अर्ब २८ करोड र १ वर्षमा परिपक्व हुने गरी २ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोलबाट निष्कासन गर्न लागेको हो ।
 
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १७:३१
प्रतिक्रिया दिनुहोस्