site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनबी इन्स्योरेन्सको १ बराबर १ हकप्रद सेयर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 
कम्पनीको गत सोमबारको सञ्चालक समिति बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन आउँदो मंसिर १७ गतेको वार्षिक साधारणसभाले पारित गर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  ११:५३
प्रतिक्रिया दिनुहोस्