site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गार्मेन्ट फ्याक्ट्रिमा आगो लाग्दा १३ मजदुरको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित गाजियावादमा शुक्रबार एक गार्मेन्ट फ्याक्ट्रिमा आगो लाग्दा त्यहाँ काम गर्ने १३ जना मजदुरको जलेर मुत्यु भएको छ । गाजियावादको साहिबावाद भन्ने स्थानमा रहेको सो गार्मेन्ट फ्याक्ट्रिमा आगो लाग्दा ती मजदुरहरुको अस्पताल लग्नुअघि नै मृत्यु भएको भारतीय पत्रिका ‘द हिन्दुस्तान टाइम्स’ ले जनाएको छ । 
आगलागीमा अन्य १७ जना मजदूर घाइते भएको र उनीहरुको जीबीटी अस्पतालमा उपचार भइरहेको छ । घना बस्तिसँगै रहेको फ्याक्ट्रीमा ज्याकेट बनाउने काम गरिन्थ्यो । 
 
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १२:४९
प्रतिक्रिया दिनुहोस्