site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर बजारमा सामान्य सुधार, एभरेष्ट बैंकको सबैभन्दा बढी कारोबार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ । आइतबार ७३ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । एभरेष्टको प्रतिकित्ता ३ हजार ६५० रुपैयाँमा २० करोड ४३ लाख ४३ हजार ५८४ कित्ता सेयर कारोबार भएको छ । यस्तै सिभिल बैंकको प्रतिकित्ता ३१७ रुपैयाँमा ४ करोड बढी कित्ता सेयर किनबेच भएको छ । 
आइतबार बजार ३ अंक बढेर १ हजार ७ सयमा पुगेको छ । गत साउनमा बजार बढेर १ हजार ८८९ अंक पुगेको थियो । आइतबार बैंक, विकास बैंक, वित्त र विमाको सेयर मूल्य बढेको छ भने होटल र जलविद्युत समूहको घटेको छ । बजारमा सामान्य सुधार आएपछि बजार पुँजिरण पनि बढेर १८ खर्ब ८९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । 
 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १५:५५
प्रतिक्रिया दिनुहोस्