site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । बिराटलक्ष्मी विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बैंकको ४ लाख ५१ हजार ५११ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको बैंकले जनाएको छ । यसपछि बैंकको संस्थापक सेयर ५१ र साधारण सेयर ४९ प्रतिशत भएको छ । 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १५:०३
प्रतिक्रिया दिनुहोस्