site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश दिने भएको छ । यस्तै कम्पनीले चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर निश्कासन गर्न लागेको छ । 

 

 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १७:०४
प्रतिक्रिया दिनुहोस्