site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । नाम्सी पुल नजिक गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । 

पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । माथिबाट सुक्खा पहिरो खसिरहेको र पन्छाउने काम भइरहेको छ । 

पहिरो पन्छाउन करिब २ घण्टा लाग्ने कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्