site stats
बाह्रखरी :: Baahrakhari
देश
राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि लिन थाल्यो आवेदन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु गरेको छ ।

विभागले एक सूचना जारी गर्दै सोमबार (असोज १ गते)देखि ३४ पृष्ठको राहदानीको लागि आवेदन लिन सुरु गरिएको जनाएको छ ।

यसको लागि प्रि–इन्रोलमेन्ट गर्ने सेवाग्राहीहरुले ३४ पृष्ठ छनोट गरी आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्