site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् मन्त्रिपरिषद्ले गरेका १६ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद्ले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना र नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीतिलाई स्वीकृत गर्नेसहित विभिन्न निर्णय गरेको छ ।

मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले घुन्सा खोला जलविद्युत आयोजनाका लागि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित करिब ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने, पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डमा पर्ने घर/टहरा तथा जग्गाहरूको क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिनेसहितका निर्णय गरेको छ ।

हेर्नुहोस् थप निर्णय :

प्रेश-विज्ञप्ति_page-0001-1702812736.jpg

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्