site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेका प्रदेश अध्यक्षहरूको तह घट्यो (अपानिसहित)

काठमाडौं । नेकपा (एमाले)मा प्रदेश अध्यक्षकाे तह घटुवा भएकाे छ । मंगलबार जारी भएको अन्तरपार्टी निर्देशन–१० अनुसार उनीहरूलाई पदेन केन्द्रीय सदस्य बनाइएकाे छ ।

यसअघि पदेन पाेलिटब्युरो रहने व्यवस्था थियाे । पदेन पाेलिटब्युरो सदस्य हुने भएपछि केन्द्रीय सदस्यहरूले राजीनामा दिएर प्रदेश अध्यक्षकाे चुनाव लडेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हेर्नुहोस् अपानि


 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्