site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकार फेरबदलको चर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विष्णु रिमाललगायत नेता सहभागी छन् । 

पछिल्लो केही दिनयता कांग्रेसको संस्थापनइतरमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले लगातार सरकारका कामप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।  

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्