site stats
बाह्रखरी :: Baahrakhari
कला
खतिवडाको गीत ‘दुःख सुनाएर के काम...’ सार्वजनिक

काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द रहेको गीत ‘दुःख सुनाएर के काम...’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको आवाज छ । 

गीत नमस्ते नेपाल डिजिटल स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतकार खतिवडाका यसअघि दर्जनौँ गीत सार्वजनिक भइसकेका छन् । उनले गीतसँगै कविता तथा समसामयिक विषयमा कलम चलाउँदै आएका छन् ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्