site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘टेक एन्ड पे’बारे प्रधानमन्त्री– नराम्रो गर्ला कि जस्तो लागेर हटाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नराम्रो गर्ला कि जस्तो लागेर ‘टेक एन्ड पे’को प्रावधान हटाइएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभामा बजेटमा ‘टेक एन्ड पे’को प्रावधान किन राखियो र हटाइयो भन्ने सांसदको प्रश्नमा उनले त्यस्तो जवाफ दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“राम्रो गर्न ल्याएको थियो । नराम्रो गर्ला कि जस्तो भो हटाइयो,” उनले भने ।

 

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्