site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईईको नतिजा : कति विद्यार्थीले कुन जीपीए ल्याए ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नतिजाअनुसार, ३.६ देखि ४ सम्म ४८१७७ जना, जिपिए ३.२ देखि ३.६ सम्म ८१३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९१२४ जना, जिपिए २.४ देखि २.८ सम्म ४८४७९ जना, जिपिए २.० देखि २.४ सम्म ४१२६ जना, जिपिए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् ।

१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

अवर्गीकृत परीक्षार्थीको सङ्ख्या १६७५९७ रहेको छ । 

एसईईको नतिजा बाह्रखरी डट कममा पनि हेर्न सकिन्छ । बाह्रखरीले see.12khari.com मा गएर एसईई नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ । 

०८१ को एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्