site stats
बाह्रखरी :: Baahrakhari
देश
मुगुमा फेरि गयो भूकम्प
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार (असार १६) बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, आइतबार (असार १५) दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्