site stats
बाह्रखरी :: Baahrakhari
देश
तिलगंगाबाट पेस्तोलसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले काठमाडौंको तिलगंगाबाट पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । 

उनीहरू दुवैजना आपराधिक पृष्ठभूमिका युवाहरू रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्