site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षा विधेयकबारे अहिलेसम्म संसदीय समितिमा भएका सहमति नफेरिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई लिए शिक्षा समितिमा अहिलेसम्म भएका सहमति नफेरिने भएका छन् । आज बसेको समितिको बैठकले अहिलेसम्म समितिमा भएका सहमतिलाई 'लक' गरेको हो ।

अहिलेसम्म भएका सहमतिलाई नफेर्ने निर्णय गर्दै समितिको बैठक स्थगित गरिएको छ । अर्को बैठकको मिति तोकिएको छैन ।

 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्