site stats
बाह्रखरी :: Baahrakhari
देश
बानेश्वरबाट जुवातास खेल्ने नौजना पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले जुवातास खेल्ने नौजनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त नयाँबानेश्वरको टोलीले बानेश्वर क्षेत्रको मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ का ६३ वर्षीय अच्युत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा न्यौपानेसहितको समूहलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले नगद ७६ हजार ४३० रूपैयाँ र ६ बुक तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्