site stats
बाह्रखरी :: Baahrakhari
देश
लमजुङमा भारी वर्षा, सतर्क रहन आग्रह
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । लमजुङमा भारी वर्षा भएको छ । भारी वर्षा हुँदा खुदी खोला, खुदी बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतह बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय आसपासका क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०६:०७
प्रतिक्रिया दिनुहोस्