site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यी हुन् विश्वका ८ महँगा फिल्म
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । बजेट र प्रविधि दुवैको आधारमा बलिउड र हलिउड विश्वका अन्य सिने नगरीको तुलनामा निकै अगाडि छन् । बलिउडमा हालसम्म सर्वाधिक कमाई गर्ने फिल्म पीकेले ७९२ करोड भारु आम्दानी गरेको थियो । महत्वपूर्ण कुरा के छ भने कतिपय हलिउड फिल्मको बजेटनै योभन्दा बढी हुने गरेको छ । फोब्र्सले सार्वजनिक गरको सूची अनुसार विश्वव्यापी आम्दानी सर्वाधिक भएका लगानीसहित ८ फिल्म प्रस्तुत गरिएको छ ।
१. पाइरेट्स अफ क्यारिबियनः ३० करोड डलर (२००७)
२. जोन कार्टरः २६ करोड ३७ लाख डलर (२०१२)
३. टेगल्यान्डः २६ करोड डलर
४. स्पाइडरम्यान थ्रीः २५ करोड ८० लाख डलर (२००७)
५. ह्यारी पोर्टरः २५ करोड डलर
. डार्क नाइट राइजेजः २५ करोड डलर (२०१२)
७. द हबिट अफ फाइभ आर्मिजः २५ करोड डलर (२०१४)
८. एभेन्जर्सः २५ करोड डलर (२०१४)
 
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १५:२९
प्रतिक्रिया दिनुहोस्