site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश घोषणा गरेको छ । 
गत शुक्रबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ११:५१
प्रतिक्रिया दिनुहोस्