site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रकअन–२ ले अपेक्षीत कलेक्शन गर्न सकेन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । हिन्दी कथानक चलचित्र रकअन–२ ले अपेक्षीत कलेक्शन गर्न नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 
चलचित्रले पहिलो दिनमा ५ करोड रुपैयाँ भारु कलेक्शन गर्ने अपेक्षा गरे पनि २ करोड २० लाख मात्रै कलेक्शन गरेको दि इन्डियन एक्सप्रेसले जनाएको छ । 
फरहान अख्तर, श्रद्धा कपुर, अर्जुन रामपाललगायतका कलाकारले अभिनय गरेको रकअन–२ लाई सुजात सौदागरले निर्देशन गरेका छन् ।   
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १६:४७
प्रतिक्रिया दिनुहोस्