site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितानिवास जग्गा प्रकरणमा सरकारी वकिलले लगेको मुद्दा दर्ता

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयले लगेको मुद्दा दर्ता भएको छ ।

२९० जनालाई प्रतिवादी बनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रिपरिषद्बाट निर्णय गरेर सकारी जग्गा निजी भनी बिक्रि गरिएकोमा निजी भनेर प्रमाणीत गर्न किर्ने काम गर्ने, हुँदै नभएको संगठीतका नाममा जग्गा राखेर मुआब्जा बाँड्दै जग्गा बिक्रि गर्नेसहित जग्गा खरिद गर्नेसम्मलाई प्रतिवादी बनाइएको छ ।

तर, निर्णयको नेतृत्व कर्ता तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवलाई भने छुट दिइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्