site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाको बैठक बस्दै (सम्भावित कार्यसूची)

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, कानुनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तु गर्ने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्