site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंका दुई दर्जन विद्यालयले ‘नेपाली नाम’का निम्ति थाले प्रक्रिया (विवरणसहित)
तस्बिर : कोलम्बस स्कूल

काठमाडौं । काठमाडौं महानगरमा सञ्चालित दुई दर्जन संस्थागत विद्यालयहरूले नेपालीमा नामकरणका निम्ति तयारी थालेका छन् । 

महानगरको शिक्षा विभागले एक सूचना प्रकाशित गरी सम्बन्धित विद्यालयहरूको साविकको नाम र परिवर्तन गर्न चाहेको नाम प्रकाशित गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागले ती विद्यालयहरूले नयाँ राख्न चाहेको नाममा दावी विरोध भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिखित निवेदन विभागमा पेस गर्न आग्रह गरेको छ ।

शुक्रबार (पुस १२ मा) बाहिरिएको उक्त सूचनामा मिति भने एक दिनपछि (पुस १३)को छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्