राजनीति

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) अनुमोदन गरेको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकले बजेट अनुमोदन गरेको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रिफकेस बोकेर संघीय संसद् भवन बानेश्वर जाँदै छन् । दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा पौडेलले बजेट प्रस्तुत गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १५:००
प्रतिक्रिया दिनुहोस्