site stats
बाह्रखरी :: Baahrakhari
कला
घिमिरेको स्वरमा लोकदोहोरी ‘सिसा झ्यालैमा’ सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । इन्जिनियर सुजित घिमिरेको स्वरमा लोकदोहोरी गीत ‘सिसा झ्यालैमा’ सार्वजनिक भएको छ । गायिका देवी घर्ती, सर्जक दिनेश क्षेत्री र इन्जिनियर घिमिरेको स्वर रहेको गीत झ्याउरे लयमा छ ।

गीतमा शब्दरचना र संगीत दिनेश क्षेत्रीको छ । गीतको भिडियो निर्देशन राजकुमार मगरले गरेका छन् । भिडियोमा एलिना रायमाझी र रायन बस्यालको नृत्य छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्