site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुख र विपक्षी दलका नेता छलफलमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । विपक्षी दलका नेताहरूले सभामुख देवराज घिमिरेसँग छलफल थालेका छन् । सदनको अवरोध खुलाउने विषयमा अहिले सभामुख घिमिरेको कार्यक्षकमा उनीहरूबीच छलफल भइरहेको छ ।

आज प्रतिनिधसभा बैठक दिउँसो ३ बजेका लागि तय गरिएको छ । बैठकपूर्व नेताहरू छलफलमा सक्रिय भएका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलले जेठ १५ गतेयता निरन्तर सदन अवरुद्ध गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्