site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ परीक्षण उपग्रह पठाएको छ । 

सियान–२८ बी ०१ उपग्रह साँझ ५ः३५ बजे (बेइजिङ समय) लङ मार्च–४ सी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपग्रह  पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको छ । उपग्रह मुख्यतया अन्तरिक्ष वातावरण अन्वेषण र सम्बन्धित प्रविधि परीक्षणहरूको लागि प्रयोग गरिनेछ । 

यो लङ मार्च वाहक रकेट श्रंखलाको ५८३ औँ उडान मिसन हो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्