site stats
बाह्रखरी :: Baahrakhari
देश
ताप्लेजुङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । ताप्लेजुङमा ६३ वर्षीया आमा धनमाया लिम्बूको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

मैवाखोला गाउँपालिका–५, फाकुम्बा बस्ने ३३ वर्षीय दिल्लीकुमार लिम्बूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मानसिक अवस्थामा ठिक नभएको बताइएका दिल्लीले आफ्नै आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सांघुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्